| क्र.सं. | सेवा | आवश्यक कागजातहरु | सेवा शुल्क | लाग्ने समय |
|---|
| १ | संस्था दर्ता तथा सुचिकृत |
१. सम्बन्धित व्यक्ति/संस्थाको निवेदन २. वडा कार्यालयको सिफारिस ३. संस्थाको विधान २ प्रति, ४. संस्था अन्यत्र दर्ता भई सकेको भए प्रमाण पत्र प्रतिलिपि ५. संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भाडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि ६. साधारण सभाको निर्णयको प्रतिलिपि ७. अघिल्लो आ.ब.को लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि |
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम | सोही दिन |
|---|---|---|---|---|
| २ | नागरिकता प्रतिलिपि सिफारिस |
१. अनुसुची बमोजिम निवेदन फाराम । २. हराएको ना.प्र.पत्रको प्रतिलिपि । ३. ना.प्र.पत्र झुत्रो वा अक्षर,फोटो नबुझ्ने भएमा सक्कल प्रति । ४. हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो । ५. नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता र विवाहीतको लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी |
२५०।– | सोही दिन वा सर्जमिनको हकमा बढीमा ३ दिन |
| ३ | व्यवसाय दर्ता तथा सुचिकृत |
१ सम्बन्धित व्यक्तिको निवेदन पत्र २.पासपोर्ट साइजको २ प्रति फोटो ३.नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि ४.घर÷जमिन बहालमा लिई व्यवसाय गर्ने भए घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि ५. सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र ६. सम्बन्धित वडा कार्यालयको सिफारिस ७.वातावरणीय प्रदुषण र सामाजिक–साँस्कृतिक बिकृति हुने खालका व्यवसायको हकमा वडा सर्जिमन मुचल्का |
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम | सोही दिन |
| ४ | उद्योग दर्ता तथा सिफारिस |
१. सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन २. उद्योगीको ना.प्र.प.को प्रतिलिपि ३. उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि ४. जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि ५. ज.ध.को ना.प्र.प.को प्रतिलिपि ६. उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्रको प्रतिलिपि ७. सम्बन्धित वडा कार्यालयको सर्जमिन सहितको सिफारिस |
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम | २ दिन वा सर्जमिन मुचुल्का पश्चात् |
| ५ | टोल विकास संस्था तथा अन्य समुह दता |
१. टोल विकास संस्था/समुहको आफ्नो लेटर प्याडमा लेखिएको छाप सहित निवेदन २. टोल विकास संस्था अन्य समुहको बैठक भेलाले गरेको निर्णय प्रतिलिपि ३ संस्थाको विधान, २ प्रति ४. कार्य समितिमा रहेका पदाधिकारीहरुको ना.प्र.प.को प्रतिलिपि ५. वडा कार्यालयको सिफारिस |
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम | १ दिन |
| ६ | संस्था,समुह,उद्योग तथा व्यवसाय नविकरण |
१. दर्ता प्रमाण पत्र २. कर तिरेको रसिद |
गा.पा.को आर्थिक ऐन अनुसार हुनेचालु आ.बको आश्विन मसान्त भित्र नविकरण गर्न आएमा १० प्रतिशत छुट | सोही दिन |
| ७ | व्यक्तिगत तथा अन्य सिफारिस |
१. निवेदन २.सम्बन्धित वडाको सिफारिश ३. नागरिकता र आवश्यकता अनुसारका प्रमाणपत्रको प्रतिलिपी |
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम | सोही दिन |
| ८ | सामाजिक सुरक्षा कार्यक्रमः जेष्ठ नागरिक अन्य र जेष्ठ नागरिक दलित, एकल महिला, विधवा महिला, क र ख वर्गका अशक्त अपांग र दलित बालबालिका परिचय पत्र |
१.अनुसूची अनुसारको निवेदन २.सम्बन्धित व्यक्तिको नागरिकता प्रमाण पत्रको प्रतिलिपि ३. विधवा महिलाको लागि पतिको मृत्युदर्ता, मृतकसँग विवाह दर्ता र मृत्युपछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि ४. अशक्त अपांगता भएका व्यक्तिहरुको लागि अपांगताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नागरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि ५. दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको विवाह दर्ता प्रमाण पत्र, नागरिकताको प्रतिलिपि ६. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो ७. बसाइ–सराई गरी आएकोमा बसाई–सराई प्रमाण पत्रको प्रतिलिपि ८. विधुवाको हकमा अर्को विबाह नगरेको भनी वडा कार्यालयले गरेको सिफारिस (स्वयं उपस्थित हुनुपर्ने) |
निःशुल्क | सोही दिन |
| ९ | सामाजिक सुरक्षा कार्यक्रमः परिचय पत्र नवीकरण |
१.अनुसूची अनुसारको निवेदन २.परिचय पत्रको प्रतिलिपि ३. नागरिकता प्रमाण पत्रको प्रतिलिपि ४. अन्यत्रको नागरिकता भए बसाई–सराई प्रमाणपत्रको प्रतिलिपि ५. सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति (सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने) |
निःशुल्क | सोही दिन |
| १० | समाजिक सुरक्षा भत्ता वितरण |
१. परिचय पत्र, २. नेपाली नागरीकताको प्रमाण, |
निःशुल्क | १ दिन |
| ११ | मालपोत असुली |
१. जग्गाधनी प्रमाणपत्र वा प्रतिलिपी २. पछिल्लो पटक मापलोत तिरेको रसिद ३. नागरिकता प्रमाणपत्रको प्रतिलिपी |
आर्थिक ऐनले तोके बमोजिम | सोही दिन |
| १२ | व्यवसाय कर |
१. उद्योग व्यापार तथा व्यवसाय दर्ता प्रमाणपत्र २. पछिल्लो पटक कर तिरेको विवरण खुल्ने कागजात |
आर्थिक ऐनले तोके बमोजिम | सोही दिन |
| १३ | स्वीकृत आयोजनाको लागत अनुमानका(ल.ई) तयार गर्ने |
१. स्वीकृत योजनाको विवरण नाम,कार्यान्वयन हुने स्थान, स्र्रोत, विनियोजित बजेट २.उपभोक्ता समितिको निर्णयको प्रतिलिपी ३.सम्बन्धि वडा कार्यालयको सिफारिस |
निशुल्क | प्रकृति र दुरी हेरेर ३ देखि १५ दिन |
| १४ | आयोजना सम्झौता तथा बैंक खाता खोल्न |
१. रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम २. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि ३.सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी ५. प्राबिधिक लागत अनुमान (ल.ई.)/ कार्यक्रम ६. ३/३ प्रति फोटो ,खाता सञ्चालन गर्न पदाधिकारीहरुको नमुना दस्तखत कार्ड |
निशुल्क | १ दिन |
| १५ | ३.आयोजनाको अनुगमन र अन्तिम मुल्याङ्कन |
१.आयोजना सम्पन्न गर्ने निकाय र उपभोक्ता समितिको अनुरोध पत्र २.उपभोक्ता समितिको निर्णयको प्रतिलिपी ३. सार्वजनिक लेखा परिक्षणको प्रतिवेदन ४.कार्यसम्पन्न प्रतिवेदन |
निशुल्क | प्रकृति र दुरी हेरेर १ देखि १५ दिन |
| १६ | ४. आयोजना जाँचपास, भुक्तानी तथा फरफारक |
१. किस्ता भुक्तानी वा फरफारक निवेदन २. बिल भरपाई ३. वडाको सिफारिस ४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन ५.योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि ६. अनुगमन समितिको निर्णय प्रतिलिपि |
नशुल्क | नियम अनुसार |
| १७ | आयोजना सम्झौता तथा बैंक खाता खोल्न |
१. रितपूर्वक भरिएको गाउँपालिकाले उपलब्ध गराएको आयोजना तथा संझौता फाराम २. उपभोक्ता समिति/अनुगमन समिति गठन गर्दाको निर्णय प्रतिलिपि ३.सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र ४. उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी ५. प्राबिधिक लागत अनुमान (ल.ई.)/ कार्यक्रम ६. ३/३ प्रति फोटो ,खाता सञ्चालन गर्न पदाधिकारीहरुको नमुना दस्तखत कार्ड |
निशुल्क | १ दिन |
| १८ | १. नयाँ विद्यालय. खोल्न तथा कक्षा थप अनुमति |
१. सम्बन्धित विद्यालय वा व्यवस्थापन समितिको अनुरोध पत्र २. विद्यालय संचालन वा कक्षा अपग्रेडका लागि तथा व्यवस्थापन समितिको बैठकको निर्णयको प्रतिलिपि ३. नयाँ संचालन गरिने विद्यालयको शिक्षा नियमावली बमोजिम विद्यालयको विवरण भरिएको फाराम |
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम | तिन महिना भित्र |
| १९ | २. कक्षा ८को मार्कसिट÷ग्रेड सिट को प्रतिलिपी |
१. सम्बन्धित विद्यालयको सिफारिस पत्र २. पहिले प्राप्त गरेको मार्कसिट÷ग्रेड सिट ३. नाम थर, जन्ममिति सच्याउनुपर्ने भएमा नागरिकता वा |
गा.पा.को आर्थिक ऐनले तोके बमोजिम | सोहि दिन |
| २० | आयोजनाको अनुगमन र अन्तिम मुल्याङ्कन |
१.आयोजना सम्पन्न गर्ने निकाय र उपभोक्ता समितिको अनुरोध पत्र २.उपभोक्ता समितिको निर्णयको प्रतिलिपी ३. सार्वजनिक लेखा परिक्षणको प्रतिवेदन ४.कार्यसम्पन्न प्रतिवेदन ५.वडास्तरीय अनुगमन प्रतिवेदन |
निशुल्क | प्रकृति र दुरी हेरेर १ देखि १५ दिन |
| २१ | आयोजना जाँचपास, भुक्तानी तथा फरफारक |
१. किस्ता भुक्तानी वा फरफारक निवेदन २. बिल भरपाई ३. वडाको सिफारिस ४. योजना सम्बन्धी भएमा प्राविधिक प्रतिबेदन ५.योजना सम्पन्न भएको उपभोक्ता समितिको निर्णय प्रतिलिपि ६. अनुगमन समितिको निर्णय प्रतिलिपि ७.वडा सचिव/वडा अध्यक्षको रोहवरगरिएको सार्वजनिक परीक्षणको निर्णय प्रतिलिपि |
निशुल्क | नियम अनुसार |
| २२ | १. न्यायीक समितिमा मुद्घा दर्ता र | १. हदम्याद तोकिएको विषयमा सोही बमोजिम र नतोकिएकोमा ३५ (पैतिस) दिनभित्र रितपूर्वक तयार गरेको (तीन पुस्ते विवरण, ठेगाना र सम्पर्क माध्यम खुलेको) निवेदन पत्र । | आर्थिक ऐनले तोके बमोजिम | सोहि दिन |
| २३ | १. सूचनाको हक सम्बन्धी विवरण |
१. रितपूर्वक तयार गरिएको निवेदन २. निवेदकको नागरिकता वा नागरिक भएको परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपी |
नियमानुसार | नियम अनुसार |
| २४ | २.प्राकृतिक प्रकोप सहायता |
१.निवेदन २.प्रहरी सर्जिमिन मुचुल्का ३.सम्बन्धित वडाको सिफारिस ४. फोटो÷प्रकोप सँग सम्बन्धित अन्य कागजात |
नि निःशुल्क | नियम अनुसार |